Rule 22
रोयल्टी दाखिल गर्ने
प्रमाणीकरण गर्ने निकायले डिजिटल हस्ताक्षर प्रमाणपत्र जारी गरे वापत प्राप्त गरेको कुल आयको कम्तीमा दुई प्रतिशत रकम हरेक महिनाको पहिलो हप्ताभित्र रोयल्टीको रूपमा नियन्त्रकको कार्यालय वा निजले तोकिदिएको कुनै बैंक वा वित्तीय संस्थामा दाखिल गर्नु पर्नेछ ।